शिक्षकले देखाए यौन आचरण, विद्यार्थी आन्दोलित

गैर सरकारी संघसंस्थाको अगुवाईमा आजबाट देशभरी बाल दुव्र्यवहार बिरुद्धको १९ दिने अभियान शुरु भइरहेको अवस्थामा नुवाकोटमा भने शिक्षकलेनै यौन आचरण राखेको र दुव्र्यवहार गरेको भन्दै तारुका गाउँ विकास समितिका विद्यार्थीहरु आन्दोलित भएका छन् । श्रीकृष्ण उच्च माध्यामिक विद्यालय तारुकामा अध्यायनरत विद्यार्थीहरु आफ्नो गहिरो समस्या लिएर जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा कार्यालय पुगेका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुस :




त्यस विद्यालयका अङ्ग्रेजी विषयमा शिक्षक खमलाल तिमिल्सिनाले आफुहरुलाई दुव्र्यवहार गरेको भन्दै छात्राहरुले प्रशासन कार्यालय र शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् । साथै शिक्षा कार्यालयमा कारबाहिको लागि उनीहरुले उजुरी पनि दर्ता गराएका छन् । आफुहरुमाथी दुव्र्यवहार भएको कारणले शिक्षकलाई बुधवार मोसो लगाएको उनीहरुले बताएका छन् ।
   




शिक्षक खमलाल तिमिल्सिनाले भने आफुमाथी हातपात भएको र मोसो लगाई सार्वजनिक व्यइज्यती गरेकोमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनुभएको छ । दुई वर्ष अघि पनि तारुका गाउँ विकास समितिमा रहेको पिमलटार माध्यामिक विद्यालयमा विद्यार्थीसंग जवरजस्ती यौन सम्वन्ध राख्ने शिक्षकलाई अभिभावकहरुले विद्यालयबाट निकालेका थिए । त्यस विद्यालयका शिक्षक गोकर्ण अधिकारीले कक्षा नौँमा अध्यायन गरिरहेका एक छात्रासंग लामो समयदेखि विभिन्न त्रास देखाएर यौन सम्वन्ध राख्दै आएका थिए ।
Read more...

विश्वकै पहिलो सेक्स स्कुल पनि खुल्यो

सेक्स हरेक जीवित प्राणीका लागि एक अभिन्न अंग भएको कुरा प्रष्टै छ । यौनशिक्षाको विषयलाई लिएर विश्वमा अनेक कुराहरु हुने गर्छन् । सेक्सको विषयमा जहिल्यै र जसलाई पनि एक किसिमको खुल्दुली हुने गरेको तथ्यहरु बेला–बेलामा बाहिर आउने गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुस :




अझ यो खुल्दुली किशोरावस्थामा बढी हुने तथ्यहरुले बताउने गरेका छन् । यस्तैमा अष्ट्रियामा एक अन्तर्राष्ट्रिय सेक्स स्कुल खुलेको छ । जुन विद्यार्थीलाई यौनशिक्षा दिने विश्वकै पहिलो स्कुल पनि हो । उक्त सेक्स स्कुल अष्ट्रियाको भियनामा खोलिएको हो ।




   
उक्त स्कुलमा विद्यार्थीलाई सेक्सको व्यबहारिक ज्ञान पनि दिइने जनाइएको छ । तर, उक्त स्कुलमा पढ्न जोकसैलाई सजिलो भने छैन । समाचार एजेन्सी डेलिमेलका अनुसार उक्त स्कुलमा एकसत्र पढ्नका लागि प्रत्येक विद्यार्थीले १४ सय पाउन्ड शुल्क बुझाउनु पर्नेछ । सेक्स स्कुलका प्रवक्ता मेलोडी कर्शले भने स्कुल पूर्ण रुपमा चल्न सफल हुनेमा विश्वास व्यक्त गरेको जनाइएको छ ।
Read more...

किन युवा पुस्ता सेक्समा रमाउन छाडे

जर्मनीको युवा पुस्ता सेक्समा भन्दा बढी समाजिक सञ्जाल फेसबुक र ट्विटरमा रमाउँन थालेको सार्वजनिक भएको छ ।  जर्मनीको एक पत्रिकामा प्रकाशित एक अनुसन्धानात्मक लेखले त्यहाँका युवाको रुची सेक्समा भन्दा बढी समाजिक सञ्जालमा रहेको सार्वजनिक गरेको हो । त्यहाँको एक मनोविज्ञानसम्बन्धी जर्नल ‘साइकोालोजिकल साइन्स’मा उल्लेख गरिए अनुसार त्यहाँका युवा सेक्समा भन्दा बढी सामाजिक सञ्जालमा रमाउँन थालेको सार्वजनिक गरेको हो ।
भिडियो हेर्न तल क्लिक गर्नुस :




जर्मनीका विभिन्न स्कुल र क्याम्पसमा अध्ययनरत छात्रछात्रा गरी २ सय पाँच जनामा गरिएको अनुसन्धानबाट यस्तो तथ्य सार्वजनिक भएको हो । युवा पुस्ताको दैनिक रुची र इच्छाबारे गरिएका प्रश्नमा युवा पुस्ताले सेक्सलाई भन्दा बढी प्राथमिकता सामाजिक सञ्जाललाई दिएको अनुसन्धानले देखाएको छ ।  स्मार्टफोनको सहायताले गरिएको अनुसन्धानमा उनीहरुका दैनिक रुचि र इच्छाका बारे दैनिक सात पटकसम्म फोन गरेर प्रश्न गरिएको थियो ।




उक्त पत्रिकाबाट सार्वजनिक गरिएको शोधमा भनिएको छ ‘सेक्स गर्नुभन्दा फेसबुक अपडेट गर्नु वा इमेल चेक गर्नु बढी सजिलो हुनाले जर्मनका युवा पुस्ता यतातिर मोडिएका हुन् ।’   धेरैको रुचीको विषय भए पनि सेक्स तत्काल उपलब्ध हुन नसक्ने तर सामाजिक सञ्जालमा तत्काल कुनै पनि काम गर्न सकिने भएकाले युवा पुस्ता यो तर्फ आकर्षित भएको मानिएको छ ।

तर यो अनुसन्धाकै आधारमा सम्पूर्ण युवा पुस्ताले सेक्सलाई छोडेर सामाजिक सञ्जालमा रमाउँन सक्ने वातावरण बनी नसकेको सहज अनुमान गर्न सकिन्छ । अनुसन्धानमा संलग्न केहीका धारणाले समेत यस कुराको पुष्टि गर्न सक्छ ।
Read more...

कादर्शियनको सेक्स टेप 1.90 करोड पाउंडमा

 यो  खबरले  रिअल्टी टीभी  स्टार किम करदाशियां परेशान छिन किनकि करदाशियां र उनका  पूर्व पुरूष मित्र रे जे लाइ  यस सेक्स टेपमा  कामोत्तेजक क्रियामा लिप्त रहेको देखिएको छ र यो  सेक्स टेप एक करोड 90 लाख पाउंडमा  बिक्रीको लागि  उपलब्ध छ ।
भिडियो हेर्न तल क्लिक गर्नुस :




 डेली स्टारको  खबर अनुसार अश्लील श्रेणीको  यस फुटेजमा अहिले  अलग  रहेका  यी  जोडीको कामोत्तेजक क्रियामा  लिप्त देखाइएको छ । किमको  एक अन्य भीडियो वर्ष 2007 मा  पनि लीक  भएको थियो । 






एक सूत्रले भने , "यो  निश्चित रूपमा  किमको नै  भीडियो हो । यो पछिल्लो  भीडियो भन्दा  ज्यादा अश्लील छ ।"" यति मात्र नभै यो  टेप आनलाइनमा  उपलब्ध हुनेछ ।यो  खबरबाट करदाशियां धेरै नै  टेन्सनमा देखिएकी छिन । 
Read more...

महिलालाई बलात्कारबाट बचाउने कण्डम

दक्षिण अफ्रीकामा फुटबल प्रतियोगिताका क्रममा एक जना डाक्टर भने महिलाहरुका लागि ३० हजार एन्टी रेप कण्डम फ्रीमा वितरण गरिरहेकी छन् । महिलाहरुका लागि विशेषरुपमा तयार गरिएको यो कण्डमको नाम रेपएक्स राखिएको छ । रेपएक्समा स-साना हुक्स लागेको छ, जुन रेपको अवस्थामा रेपिस्टको अंगमा फस्नेछ । कण्डम बनाउन डाक्टर सोनेट एहलर्सका अनुसार एक पटक रेपिस्टको अंकमा फसेपटि यो कण्डम सिर्फ अस्पतालमा गएर मात्र निकाल्न सकिन्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुस :




अस्पताल पुगेपछि रेप गर्ने व्यक्तिलाई सहजै चिन्न सकिन्छ । रेपएक्स यसअघि रेप निरोधक कण्डमभन्दा फरक छ । यसले रेपिस्टको छाला काट्दैन जसबाट एचआइभी फैलने जोखिमसमेत कम छ । डा। एलहर्सका अनुसार उनलाई यो कण्डम बनाउने प्रेरणा बलात्कार पीडित एक महिलाबाट प्राप्त भएको हो । उनका भनिन्, धन्न उनको अंगमा दाँत हुन्थ्यो र रेपिस्टलाई टोक्न सक्थिन् ।




 एलहर्स भन्छिन्, महिलाहरुलाई बलात्कारबाट बचाउने यो कण्डम अफ्रीकामा निकै उपयोगी प्रमाणित हुनेछ। अफ्रीकामा महिलाविरुछ सेक्स अपराधको दर निकै बढी छ । दक्षिण अफ्रीकाको मेडिकल काउन्सिलद्वारा गराइएको एउटा सर्वेमा हरेक चारमध्ये एक महिलाले स्वयमलाई बलात्कार पीडित भएको बताएका थिए । रेपएक्सको निकै आलोचना पनि भइरहेको छ।

महिला अधिकारका लागि संघर्ष गरिरहेको एउटा एनजीओका सदस्यका अनुसार यो कण्डमले बलात्कारबाट बचाउंदैन। उनले चेतावनी दिए, हुनसक्छ यो कण्डम बलात्कारीलाई अरु बढी हिंसक बनाउनेछ। यही केही मानिसका अनुसार केही महिला यो कण्डमको प्रयोग निर्दोष मानिसविरुद्ध पनि गर्न सक्दछन् ।
Read more...

सनी लियोनको नयाँ सेक्सी तस्बिरहरु

ईण्डियन मुल कि क्यानिडियन पोर्न स्टार सन्नी लियोन सनी लियोनलाई अझै पनि बलिउडमा आफु जम्न सक्नेमा शंका छ , त्यसैले त बलिउडमा जम्नकै निमित्त बलिउड स्टाइलको डान्स सिकेको खबर प्रकाशित भएको केहि समयमा नै सनी लियोनको नयाँ हट तस्बिरहरु सार्वजनिक भएको छ्। सनीले आफ्नो नयाँ पोर्न भिडियो पनि चाडै नै सार्वजनिक गर्ने भएकी छिन्।

भिडियो हेर्न तल क्लिक गर्नुस :









Read more...

रमाइला समाचार

यौन समाचार

 
Hot Khabarmazza.com