आकाशमा देखायो चीनले चमत्कार...(फोटोफिचर)

चीनीयाँ नागरिकहरूले बेला-बेला देखाउने चमत्कारीक कामले सबैको ध्यान तान्ने गर्छ । चीनीयाँले गरेको काम देखेर आश्चर्यमा नपर्ने र जिब्रो नटोक्ने कमै मानिस होलान् । यस्तै नयाँ चमत्कारिक काम गरेका छन् । चीनियाँ नागरिकहरूले । हामीलाई हेर्दा पनि आङ् सिरिङ हुने स्थानमा बसेर चीनीयाँ नागरिकले काम गरेका छन् ।




चीनीयाँ कामदारले नयाँ बन्दै गरेको विद्युत प्रसारण लाइन निर्माणका लागी २ सय ७० मिटरको उचाईमा बसेर काम गरेका छन् । तल हेर्दा सायद जोकोहीलाई पनि रिगँटा लाग्न सक्छ तर चीनीयाँ कामदार भने ढुक्कसँग काम गरिरहेका छन् । उनीहरुले विस्तार गर्न लागेको प्रसारण लाइन अनुहीबाट संघाईकोबिचमा निर्माण गर्न लागिएको हो ।

हेरौ चीनीयाँ कामदारले गरेको चमत्कार तस्विरमा...







 
Hot Khabarmazza.com