शर्लिनको अर्को नाङ्गो फोटो सार्बजनिक

प्लेब्याई म्यागाजिनका लागी नाङ्गो तस्विर खिचाएर बलिउड तताएकी शार्लिन चोपडाले फेरी अर्को वितण्डा मच्चाएकी छिन् । आफूलाई सधै चर्चित राख्नको लागि नै उनले फेरी अर्को वितण्डा गरेकी हुन् । 
 
प्लेब्याई म्यागाजिनमा खिचाएको नाङ्गो तस्विरबाट चर्चा केही कम हुन थालेको भान भएपछि चर्चामा रहिरहन उनले ट्विटरमार्फत आफ्नो टपलेस तस्विर पोष्ट गरेकी छिन् । 




 
प्राय बोल्ड तस्विर र कमेन्ट पोष्ट गरेर चर्चामा आउने उनको बानीलाई निरन्तरता दिँदै उनले कहिले नाङ्गो त कहिले अर्धनग्न तस्विरहरू पोष्ट गर्दै आएकी छिन्। यस्तै, उनले ट्विटरमा तपलेस तस्विर अपलोड गरेर बलिउडमा आफ्नो चर्चालाई फेरी चुलाएकी छिन् । साथै उनले अन्य केहि हट तस्विरहरू समेत ट्विट गरेकी छीन् । 




हेरौ उनको टपलेस तथा केही हट तस्विरहरू..
 
Hot Khabarmazza.com