दुध चुसाएरै बनाइन यी महिलाले अनौठो किर्तिमान

अमेरिकाको गैनबरीमा बस्ने एलिसिया रिचम्यानले अनोठौ  किर्तिमान बनाउँदै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएकी छिन् ।




उनले दुध दान गरेर गिनिज बुकमा नाम लेखाएकी हुन्। तर उनले गाई या भैसी या अन्य कुनै पुशुको होइन् आफ्नै दुध दान गरेकी हुन् ।




२८ वर्षिय एलिसियाले जुन २०११ देखी मार्चा २०१२ सम्ममा ३३० लिटर दुध आफ्नै स्तनबाट निकालेर दान धेरै बच्चाबच्चीलाई दान गरेकी थिइन् । उनले दान गरेको दुधबाट धेरै बच्चाबच्ची लाभान्वित भएका थिए ।
उनले २०११ को मार्चमा छोरा जन्माएकी थिइन् र आफ्नो छोराले खुवाएर पनि उनले दुध दान गरेकी थिइन् ।
 
Hot Khabarmazza.com