‘कामसुत्र’ मा आगो लगाउने तयारीमा शर्लिन

चर्चित पत्रिका प्ले ब्वाइमा आफ्नो नाङ्गो फोटो खिचेर धमाका मच्चाएकी मोडल शर्लिन चोपडाको जवानी अब एक चलचित्रमा खुलेयाम हेर्न पाइने भएको छ । शर्लिनले रुपेश पाँलको नयाँ चलचित्र ‘कामसुत्र थि्रडि’ मा अभिनय गर्ने पक्का भएको छ ।


शर्लिन चोपडा वलिउडकी पहिलो यस्ती नायिका बनेकी छिन् जसले मीरा नायर को ‘कामसुत्र अ टेल अफ लब’ मा काम गर्ने मौका पाएकी हुन् । यसै बर्ष आयोजना भएको कान फेस्टीबलमा यो सिनेमा निर्माणको घोषणा गरिएको थियो ।
शर्लिनले यो सिनेमामा मुख्य भुमिकाको अवसर पाउँदा धेरैले आश्चर्य समेत मानेका छन् । रुपेशले यस अघि ‘सेट डे्रक्युला’ नामक सिनेमा निर्माण गरेका थिए ।

शर्लिनको साथमा यो चलचित्रमा २ चल्तिका स्टारले अभिनय गर्ने भएका छन् । तर २ स्टारको नाम सार्वजनिक गरिएको छैन ।

 
Hot Khabarmazza.com