संसारकै सेक्सी महिला गर्भवती

स्क्वायर म्यागजिनको सर्वेक्षणबाट विश्वकै सबैभन्दा सेक्सी महिला घोषित अमेरिकी नायिका मिला कुनिस अहिले गर्भवती भएको शंका गरिएको छ । ब्वाइफ्रेन्ड एस्टन कुचरसंगै हातमा कफी लिएर घुमिरहेको अवस्थामा देखिएकी मिलाको पेट केही बढेको देखिएपछि शंका गर्ने ठाउँ बनेको हो । 

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुस






पत्नी डेमी मुरसंग वैवाहिक सम्वन्ध विच्छेदको क्रममा रहेका एस्टनसंग मिलाको विगत ६ महिनादेखि हिमचिम छ । स्लिभ लेस लुज टिसर्ट र जिन्समा प्रेमीसंग कफी पिउंदै हिड्दै गरेको अवस्थामा देखिएकी मिलाको बढेको पेट स्पष्टै देखिन्छ । तस्वीरलाई हेरेर सञ्चारमाध्यममा उनको गर्भ रहेको हुन सक्ने समाचार आएपछि मिलाले आफूलाई बच्चाको चाहना अत्यधिक भएपनि अहिले समय नआइसकेको बताएकी छिन् ।
 
Hot Khabarmazza.com