विद्रोहि \ गोविन्द, ईलाका प्रहरी कार्यालय गैंडाकोट नवलपरासीले आफ्नै हजुरआमा र काकीको हत्या गरेको आरोपमा पक्राउ गरेकालाई आज सार्वजनिक गरको छ । गैंडाकोट–७ सित्तलनगरमा कार्तिक ८ गते राति घरमा सुतिरहेको अबस्थामा २३ बर्षीय सुरेश कुमालले आफ्नै हजुरआमा र काकीको हत्या गरेको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरिक्षक डिल्लीनारायण पाण्डेले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । २८ बर्षीय काकी देवी कुमाल संग शारिरिक सम्बन्ध राखि रहेको अबस्थामा ५७ बर्षीय हजुर आमा सुनचरी कुमालले देखेर कराउन थालेपछि हजुरआमाको मुख घाँटी च्यापी हत्या गरेको र पछि काकी देवी कुमाल चिच्याउन लाग्दा उनको पनि मुख र घाँटी थिचेर हत्या गरेको अभियुक्त कुमालले स्विकारेका छन् ।काकीसंग शारिरिक सम्बन्ध राखि रहेको अबस्थामा पक्राउ
Categories :
विद्रोहि \ गोविन्द, ईलाका प्रहरी कार्यालय गैंडाकोट नवलपरासीले आफ्नै हजुरआमा र काकीको हत्या गरेको आरोपमा पक्राउ गरेकालाई आज सार्वजनिक गरको छ । गैंडाकोट–७ सित्तलनगरमा कार्तिक ८ गते राति घरमा सुतिरहेको अबस्थामा २३ बर्षीय सुरेश कुमालले आफ्नै हजुरआमा र काकीको हत्या गरेको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरिक्षक डिल्लीनारायण पाण्डेले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । २८ बर्षीय काकी देवी कुमाल संग शारिरिक सम्बन्ध राखि रहेको अबस्थामा ५७ बर्षीय हजुर आमा सुनचरी कुमालले देखेर कराउन थालेपछि हजुरआमाको मुख घाँटी च्यापी हत्या गरेको र पछि काकी देवी कुमाल चिच्याउन लाग्दा उनको पनि मुख र घाँटी थिचेर हत्या गरेको अभियुक्त कुमालले स्विकारेका छन् ।