शर्लिनबाट थप नाङ्गो फोटोहरुको एल्बमनै सार्वजनिक

भारतीयको तर्फबाट विश्व प्रसिद्ध प्रत्रिका प्लेब्वाईमा नाङ्गो फोटो छपाउने प्रथम ब्यक्ति भएकी शर्लिन चोपडा अहिले अमेरिकाको लस एन्जलमा रहेकी छिन । नाङ्गो फोटोको लागि सुट गरेर पत्रिकामा फोटो सार्वजनिक हुने दिन कुरेर लस एन्जलमा रहेकी चोपडाले रेड इन्डियन भनेर चिनिने इन्डियन मुलका ब्यक्तिहरुलाई priyanka भरपूर मनोरञ्जन दिइरहेको समाचार भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
 भिडियो हेर्न तल क्लिक गर्नुस 





उतैबाट पछिल्लो समय इन्टरनेट सामाजिक संजालमा आफ्ना अति नै उत्तेजक तस्वीरहरु पोष्ट गरेर चर्चा कायमै रहने उनको काशिस पनि जारी नै छ । उनले प्लेब्वायका लागि खिचेका केही निर्वस्त्र तस्वीरहरु आफ्नो ट्विटरमार्फत सार्वजनिक गरेकी केही दिनपछिनै  थप नाङ्गो फोटोहरुको एल्बम नै बनाएरै सार्वजनिक गरेकी छिन ।




 जसमा उनले प्लेब्वाय पत्रिकाका मालिकसँग खिचेको तस्वीर देखि फोटो पत्रकारसम्म खिचेको नाङ्गो फोटो सार्वजनिक गरिकी छिन ।शर्लिन चोपड़ाशर्लिन चोपड़ाशर्लिन चोपड़ाशर्लिन चोपड़ाशर्लिन चोपड़ा







 
Hot Khabarmazza.com