जे देखिनु नहुने थियो, कैटरिनाको देखिएपछि......

बलिउड नायिका कैटरिना कैफले एकसाथ निर्माता यश चोपडा र नायक शाहरुख खानसँग पहिलो पटक काम गरेकी छिन, फिल्म ‘जब तक है जान’मा । जसका कारण अहिले उनी निकै चर्चामा छिन् । पछिल्लो दिनमा फिल्म जब तक हे जानको प्रोमोसनका लागि गरिएको एक कार्यक्रममा कैटरिना सहभागी भएकी थिइन् । उक्त कार्यक्रममा कैटरिनाले सेतो रंगको निकै छोटो कपडा पहिरिएकी थिइन् । कैटरिनाको उक्त कपडा गलामा त निकै खुलेको थियो नै लम्बाई पनि निकै कम थियो । जसका कारण कुर्सीमा बस्ने बितिक्कै कैटरिनाको अन्र्तवस्त्र पूर्ण रुपमा दर्शकसामु आयो । जुन नहुनुपर्ने थियो । तर, हातमा माईक समातेकी कैटरिनालाई त्यो कुरा पत्तो भएन । कैटरिनाको जुन नदेखिनुपर्ने थियो देखिएपछि फोटोग्राफरहरुले भने आफ्नो क्यामरा क्लिक गर्न कुनै कसर बाँकी राखेनन् । यहाँ राखिएको तस्वीर एनडीटिभी इन्डियाका फोटोग्राफरले खिचेको सोही समयको तस्वीर हो । विशेष कुरा यो हो कि कैटरिनाका साथमा यस्तो घटना यो पहिलो पटक घटेको हो ।
 
Hot Khabarmazza.com