विज्ञानको चमत्कार,कस्ता मान्छे कस्ता बने..(तस्विर सहित)

विज्ञानको सहयोगमा एक अमेरिकीले आफ्नो जिन्दगीको रंग बदलेका छन् ।
३७ वर्षिय रिचार्ड लि नोरिस ३६ घण्टे सर्जरी पछि नयाँ अनुहार पाएका छन्। आफ्नो हेर्ने नहुने अनुहार बाट उनि ह्यान्डसम बनेका छन् ।
सन १९९७ उनले आफैलाइ गोली हानेका थिए, गोलीले त उनले ज्यान गएन तर गोली लागेपछि बनेको उनको अनुहारले भने प्रत्येक दिन उनि आफ्नो हत्या भएको महसुस गर्दथे। उनी विगत १५ वर्ष यता मास्क लगाएर हिड्ने गरेका थिए र रातमा मात्रै बाहिर निक्लनु उनको बाध्यता बनेको थियो।




उनको अनुहार सहित दाँत पनि पुनः निर्माण गरिएको  हो।युनिभर्सिटी अफ मेरिल्याण्डका डाक्टर इडुवार्डो डी रोड्रीगुजको नेतृत्वमा डक्टरहरुको समुहहले ३६ घण्टा लगाएर उनको सर्जरी गरेका थिए।




तस्विरमा हेरौ सर्जरी अघि र पछिको तस्विर..
 
Hot Khabarmazza.com