घरै उडेको देख्नु भएको छ ? ल हेर्नुस...(फोटो फिचर)

सिंगै घरनै आकाशमा उड्यो भन्दा कसैले पत्याउँदैन् र पत्याउने कुरो पनि परेन् । तर एक आर्टिस्टले भने आफ्नो आर्टमा घरलाई आकाशमा उडाइदिएका छन् ।




उनले बनाएका यी तस्विरहरु यति सजिव देखिन्छन कि हेर्दा घरनै आकाशमा उडेको झैं लाग्द्छन्।
यस्ता धुवाँधार आर्ट गर्ने आर्टिस्ट भने फ्रान्सका लरेन्ट केहेरे हुन्।

उनले साच्चिकै तस्विरहरुलाइ डिजिटल म्यानुपुलेसन गरेर यी गजवका तस्विरहरु तयार पारेका हुन् । उनले तयार पारेका यी आर्ट तस्विरहरुले संसारका विभिन्न ठाँउमा प्रदर्शनीमा राखिएको छ। हाल चीनको बेजिङमा उनको आर्ट प्रदर्शनी जारी रहेको छ भने डिसेम्वरमा अमेरिकामा यी आर्टहरु देखाउने छन्।
तस्विरमा हेरौ उड्दै गरेका घरहरु..






 
Hot Khabarmazza.com