ट्वीटरमा नायिकालाई खुलेआम सेक्स अफर

बलिउडका फिल्म निर्माता तथा रियालिटी टिभी सो विगबोसका पूर्व प्रतियोगी कमाल आर खान (केआरके)एकपटक पुनः चर्चामा रहेका छन् । कमाल यसपटक बलिउड फिल्म ‘ग्यांग्स अफ वासेपु–२’बाट चर्चित बनेकी अभिनेत्री हुमा कुरैसीप्रति गरेका व्यबहारका कारण चर्चामा रहेका हुन् ।

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुस  






 


कमालले ट्वीटरमा खुलेआम हुमासँग सेक्सको प्रस्ताव गरेका छन् । ट्वीटरमा सेक्स अफर गर्दै लेखेका छन्–‘म तपाईसँग एउटा प्रश्न सोध्न चाहन्छु, यदी तपाईले नराम्रो मान्नु हुन्न भने । म तपाईको साथ सेक्स गर्न चाहन्छु.. हा हा हा ।’

कमालले ट्वीटरमा अगाडि लेखेका छन्–‘मैले एफएचएम (पत्रिका)को कभरपेजमा तपाईको फोटो देखें । तपाई एकदमै सेक्सी हुनुहुन्छ…।’

निर्माता कमालले यो सम्म लेखेर ट्वीट गरे कि उनी पुनः ‘ग्यांग्स अफ वासेपुर–२’ देख्न चाहन्छन्, त्यो पनि मात्रै अभिनेत्री हुमाको कारण । तर, अहिलेसम्म कमालको उक्त कन्ट्रोभर्सियल ट्वीटप्रति अभिनेत्री हुमाले भने कुनै प्रतिक्रिया नजनाएको उल्लेख गरिएको छ । –एजेन्सीको सहयोगमा ।
 
Hot Khabarmazza.com