नायीका लुसीले अण्डरवयर नलगाएको प्रष्टै

'द वान्ली वे इज इसेक्स' बाट स्टार बनेकी नायीका लुसी  मेक्लनवर एक कार्यक्रममा पारदर्शी पहिरनमा लाजले भुतक्क हुँदै देखिइन्। वास्तवमा निकै पारदर्शी पहिरनमा बेलायतको लण्डनमा आयोजित एक कार्यक्रममा  सहभागी लुसीले लगाएको कालो रंगको पहिरन यति पातलो थियो कि उनले अण्डरवयर नलगाएको प्रष्टै देखिन्थ्यो ।

भिडियो हेर्न तल क्लिक गर्नुस 




प्राइड अफ ब्रिटेन नामक अवार्ड कार्यक्रममा उनको लवाइ देख्नेहरु हेरेको हेर्यै भएका थिए। कार्यक्रममा सहभागीले राम्रैसंग आँखा लगाएपछी २१ वर्षिय  लुसी पनि एक छीन त कालो निलो भऐकी थिइन् । तर आफ्नो सुन्दरताको जादु चलेको देखेर भित्र भित्रै भने लुसी खुव मस्किएकी थिइन् ।



पार्टीमा सहभागीहरुले उनले पहिरन भने अलि बढि देखिइने किसिमकै लगाएको टिप्पणी गरेका थिए।
तस्विरमा हेरौ लुसीको पारदर्शी पहिरन सहितको हट पोजहरु..
 
Hot Khabarmazza.com