सामुहिक बलत्कार पछि किशोरीलाई जिउदै जलाईयो

भारतको दिल्लीमा १६ बर्षकि किशोरीलाई युवाहरुले धेरै बेर सम्म सामुहिक बलत्कार गरेर किशोरीको शवलाई जलाएर मारेका छन् । किशोरीको नग्न  लाश उसको घर नजिकै  भेटिए पछि यो घटना बाहिर आएको हो । उसको कपडा लाश नजिकै राखिएको थियो ।

 भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुस
 किशोरीका बुबा आमा र दुई भाई बाबुका सालोको विवाहमा गएको समयमा राति युवाहरुले यी किशोरीको सामुहिक बलत्कार गरेका हुन् ।

किशोरीलाई बलत्कार पछि मट्तिेल खन्याएर जलाईएको थियो । ती युवाहरु घरको छतबाट घरमा छिरेर किशोरीको बलत्कार गरेका हुन् । यो खवर ले त्यस आसपासका मानिसहरु निकै भयभित भएका छन् । 

घटनाको किशोरीका बुबाले ४ जना युवा विरुद्ध मुद्धा हालेका छन् । घटनाको अध्ययन गरि आरेपिलाई चाडै नै पक्राउ गर्ने प्रहरीले जनाएको छ ।
 
Hot Khabarmazza.com