तपाईलाई अचम्म लाग्न सक्छ । कोही केटीले आफ्नो भर्जिनिटीको लिलाम गर्न सक्छ रु त्यो पनि अनलाईनमा रु ब्राजिलकी एक २० बर्षकी किशोरीले आफ्नो भर्जिनिटी लिलाम गरेकी छन् । जसको मूल्य रहेको छ ७ लाख ८० हजार डलर ।
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुस
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुस
फिजिकल एजुकेशनकी छात्रा रहेकी कैटेरिनाको भर्जिनिटीका लागि नात्सुले नात्सूले भारतका रुद्र चर्टर्जी, अमेरिकाका के जैक मिलर र जैक राइटलासँग कडा प्रतिष्पर्दा गर्नुपरेको थियो । कैटेरिनाले उक्त रकम गरिबहरुका लागि घर बनाउन खर्च गर्ने बताएकी छन् ।
उल्लेखनीय यो छ कि उनका आलोचकहरुले उनलाई कल गर्ल भनेपनि जिन्दगीमा केवल एक पटकमात्र यो विजनेस गरेको हुँदा आफु कल गर्ल नभएको बताईन् । उनले भनिन् एउटा फोटो खिज्दैमा कोही फोटो ग्राफर हुनसक्दैन् । त्यसैले एकपटक पैसा लिएर सेक्स गर्दैमा कोही कल गर्ल नहुने उनको दाबी छ ।
विज्ञापनहरु