रिहाना संग डेटमा जानुस

गायिका रिहाना यतिखेर यस्तो पुरुषको खोजीमा छिन्, जसले उसलाई सम्हाल्न सकोस् । रिहानाले आफू एउटा बहादुर र बलियो पुरुषको खोजीमा रहेको बताएकी छिन् ।





दुई वर्षदेखि कुनै पुरुषसँग डेटमा नगएकी आरएन्डबी स्टार रिहानाले कुनै पनि पुरुषले आफूलाई डेटिङमा जाने प्रस्ताव राख्ने आँट नगरेको बताएकी छिन् । २४ वर्षीया रिहानाले आफूलाई डेटका लागि कसैले सोध्ने आँट पनि नगरेको सन अनलाइनलाई बताएकी छिन् ।





उनले आफूलाई सम्हाल्न सक्ने बहादुर र बलियो पुरुषको प्रतिक्षामा रहेको बताएकी छिन् ।
 
Hot Khabarmazza.com