देखाउन लाजै नमान्ने यी नानी...(फोटो फिचर)

आमा समेत बनिसकेकी चर्चित मोडल निकोला म्याकलिन गजवका कुरा गर्दछिन्। दुनियाँलाई राम्रो उनको शरिर उनलाई भने फिटिक्दै मन पर्दैन।

भिडियो हेर्न तल क्लिक गर्नुस





उनलाई आफ्नो शरिर यति नराम्रो लाग्थ्यो कि उनले आफ्नो आँखा, दाँत,स्तन देखि कपाल सम्म सवै सर्जरी गरेर राम्रो पारेकी हुन्। तै पनि उनको मन खुसी भएन् र अहिले पनि उनको शरिरको कुनै अंग उनलाई पटक्कै मन पर्दैन्, सिवाय दुइवटा ठुला स्तन्। उनका ठुला र आकर्षक स्तन पनि उनले  दुइ दुइ पटक सर्जर गरेर चिटिक्ट पारेकी हुन्।

तिनै मोडल निकोलाले नाउ नामक म्यागेजिनको लागि भर्खरै टपलेस अर्घनग्न तस्विर खिचाएकी छिन्। उनलाई उनको शरिर पटक्कै मन नपरे पनि उनका प्रशंसक भने उनको टपलेस तस्विर हेर्न हुरुक्कै भएका छन्।
तस्विरमा हेरौ निकोलाको टपलेस पोज..





 
Hot Khabarmazza.com