निन्द्रामा सेक्स गर्नुहुन्छ ? रोकिनुस नत्र..

जानकारहरुले वयस्क मानिसले दिनमा ७-८ घण्टा सुत्नै पर्ने बताउँछन्। किशोर-किशोरीले दिनमा ९ घण्टा र बच्चाहरुले १२ घण्टा सम्म सुत्नु स्वास्थ्यको लागि अति उत्तम मानिन्छ।




धेरै वयस्क मानिसको निन्द्राको शत्रु सेक्स भएको छ। स्लिप सेक्स जसलाई सेक्ससोमनिया भनिन्छले धेरै वयस्काहरु प्रभावति भएका छन । यो रोग लागेपछी मानिसले निन्द्रामै पनि सेक्स गर्दछ र सुतिरहेको अचेत अवस्थामा पनि सेक्स सम्वन्धि क्रियाकलाप गर्दछ।




 नेपाली समाजमा सेक्सको बारेमा खुलेर कुरा गर्ने चलन नभएकाले धेरै मानिसले यो रोग र यसको परिणाम थाहा नपाएका हुन सक्दछन्।यो रोग लागेका मानिसले संगै सुतेको व्यक्तिसंग अचेत अवस्थामै सेक्स सम्वन्ध राख्न सक्ने भएकाले सेक्स सम्वन्धी दुर्घटना जस्तै बलात्कार,दुर्व्यवहार समेत हुन सक्दछन्।


यदि तपाईले आफैलाई या आफ्नो सेक्स पार्टनरननाई यो रोग लागेको आंशका छ भने तत्काल चिकित्सककहाँ पुग्नु बुद्धमानी हुन्छ किन भने यसले खतरनाक रोगहरु पार्किनसन, डिमेन्टिया,न्याक्रोलेप्सी देखी ब्रेन ट्युमर सम्म पुर्याउन सक्दछ ।
 
Hot Khabarmazza.com